Logo

५ बर्षको सम्झौता जग खन्नमै वित्यो ४ बर्ष, कहिले बन्ला काठमाडौंको १२ तले टावर ?

काठमाडौं । ५ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि सुरु गरिएको काठमाडौं टावरको काम ४ बर्ष वितिसक्दा पनि जमिनमुनीकै काम सम्पन्न गर्न सकेको छैन । सो टावरको ठेकेदार कम्पनी जलेश्वर स्वछन्द विकोई विल्डर्सले निर्माण सुरु गरेको १२ तले उक्त टावरको कामले गति लिन नसक्दा काठमाडौं टावरको काम अघि बढ्न सकेको छैन । २०७२ सालमा निर्माण…