Logo

एनआईसी एशिया र सुर्या लाइफ इन्स्योरेन्सबीच समझदारी, डिजिटल भुक्तानीमार्फत बीमा शुल्क तिर्न सकिने

काठमाडौं । एनआईसी एशिया र सुर्या लाईफ ईन्स्योरेन्सबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको हो । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या…