Logo

नारायणीमा क्रुजसिप चैतदेखि मात्रै चल्ने, अनलाइन बुकिङ खुल्दैं

काठमाडौं । नारायणी नदीमा यही फागुनदेखि संचालनमा ल्याउने भनिएको क्रुजसिप (सानो पानीजहाज) चैत महिनादेखि मात्रै सञ्चालनमा आउने भएको छ । यसअघि उक्त मिनि पानीजहाजको निर्माण अन्तिम चरणमा पुगेको भन्दै फागुनदेखि संचालनमा ल्याउने संचालक कमपनी राइनो वाटर इन्टरटेन्मेन्टले घोषणा गरेको थियो । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरे पनि सो नियमावली उद्योगमा पुग्न…