Logo

गिटीबालुवाबाटै बाग्मती प्रदेशले ३ अर्ब राजस्व उठाउने, सञ्तित कोषमा यसरी जम्मा हुँदैछ रकम

काठमाडौं । नदीजन्य पदार्थको राजस्वबाँडफाँटअन्तरगत चालू आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारको सञ्चित कोषमा ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । उक्त कोषमा गत आवमा १ अर्ब पाँच करोड रुपैयाँ राजस्व संकलन भएको प्रदेशस्थित सार्वजनिक लेखा समितिले जानकारी दिएको छ । चालू आवमा नदीजन्य पदार्थको राजस्वबाँडफाँटअन्तरगत ३ अर्बको राजस्वसंकलनको लक्ष्य लिएको समितिका सभापति न्हुच्छेनारायण…