काठमाडौं । विश्वमा कोभिड १९ (कोरोना भाईरस)को संक्रमणमा परि १४ हजार ६ सय ५४ जनाले ज्यान गुमाएका छन । निरन्तर लाईभ अपडेटमा रहेको ओरल्डोमिटर्सको तथ्याङ्क अनुसार सोमबार बिहानसम्ममा १४ हजार ६ सय ५४ जनाले ज्यान गुमाएका हुन । उक्त तथ्याङ्क अनुसार हाल संक्रमितको संख्या भने ३ लाख ३७ हजार ५ सय ३३ जना पुगेको छ…