Logo

बाहुबली सिमेन्टको सामाजिक उत्तरदायित्व, स्यानिटाइजर र मास्क वितरण

काठमाडौं । बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज नेपालमा अत्यधिक क्षमता युक्त सिमेन्ट उत्पादक हो, जसले प्रत्येक दिन २००० टन सम्म सिमेण्ट उत्पादन गरी देशभर रहेको आफ्नो बलियो बिक्री सन्जाल मार्फत् सिमेण्ट आपूर्ति गर्दै आएको छ । हाल विश्वभर सन्त्रास फैलाएको कोरोनाभाइरस–कोभिड १९ संक्रमण हुनबाट जोगिन विश्वभर नाक मुख मास्कले ढाक्ने र हातधुने अभियान नै…