Logo

लकडाउनलाई थप कडाई गर्ने सरकारको निर्णय, एक स्थानीय तहबाट अर्कोमा जान नपाईने

काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा गर्ने निर्णय गरेको हो । जस अनुसार एक जिल्लाबाट अर्को जिल्ला, एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय ताहमा जान नपाईने निर्णय गरिएको अर्थ एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । पछिल्लो समय देशमा कोरोना…