काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो दुई हप्ता भित्र धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन । उनले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्तामा धेरै मानिसको मृत्यु हुन सक्ने जानकारी दिएका हुन । साथै अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या बढी देखिएकाले आउँदो दुई हप्तामा धेरै अमेरिकी नागरिकको मृत्यु हुने…