Logo

हिमालय एअरलाइन्सको काठमाडौंबाट चाङ्सा उडान शुरु, ट्रान्स-बोर्डर सञ्जालमा विकल्प

काठमाडौं । हिमालय एयरलाइन्स्, नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम, काठमाडौंदेखि चाङ्सालाई जोड्ने थप अर्काे सेवा उपलब्ध गराउने भएको छ । चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो । नेपाल भ्रमण बर्ष २०२० सुरु हुन अघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ । यो…