काठमाडौं । राजधानीमा फेरि नयाँ कोरोना संक्रमण देखिएको छ । इटालीबाट फर्केकी बुढानिलकण्ठ–९ की ३१ वर्षीया महिलामा टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो । बुधबार र्यापिड टेस्ट गर्दा महिलामा पोजेटिभ देखिएको मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए। महिलाले आफू २८ दिन अगाडि इटालीबाट आएको बताएकी छिन्। उनलाई हिजो साँझ टेकु अस्पताल भर्ना गरिएको छ। र्यापिड…