काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को सिफारिस अनुसार पाण्डेलाई चीनको लागि नेपाल िराजदूतमा नियुक्त गरेका हुन् । यस अघि मन्त्रिपरिषदको बैंठकले पाण्डेलाई चीनको लागि नेपाली राजदूतमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । ‘राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा महेन्द्रबहादुर पाण्डेलाई…