Logo

बेलायतमा कोराना संक्रमण तीव्ररुपमा बढ्यो, नियन्त्रणका लागि लकडाउन तीन हप्ता थपियो

बेलायत सरकारले कोरोना भाइरस संक्रमणको विस्तार रोक्न थप ३ हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन । प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसको उपचारकै क्रममा रहेका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गरेका थिए । उनले भने, ‘आपतकालीन अवस्थाका लागि वैज्ञानिक सल्लाहकार समूहले तत्काल लकडाउन हटाउँदा जनस्वास्थ्य र अर्थतन्त्र दुबैलाई…