Logo

एकै दिन ७७ नेपालीमा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १२६ पुग्यो

काठमाडौं । कोरोना भाईरसका कारण बहराइनमा एकैदिन ७७ जना नेपाली संक्रमित देखिएका छन । ७७ जनामा संक्रमण भेटिएसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या १ सय २६ जना पुगेको छ । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र अन्य ३ कम्पनीमा काम गर्ने नेपाली कामदारलाई संक्रमण देखिएको हो । संक्रमितहरु हाल बिभिन्न अस्पतालहरुमा उपचार…