काठमाडौं । कोरोना भाइरस पछिको अर्थतन्त्रका विषयमा छलफल गर्न नेपाली कांग्रेसले पार्टी निकटका अर्थविदहरुको बैठक डाकेको छ । कोरोना संक्रमणले अर्थतन्त्रमा पारेका प्रभाव बारे परामर्श लिन अर्थविदहरुसँग छलफल गर्न कांग्रसेस निकटका अर्थविदहरुलाई मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाईएको हो । बैठकमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा शंकर शर्मा, डा स्वर्णीम वाग्ले, डा गोविन्द…