काठमाडौं । केही समयअघिसम्म मात्र पनि प्रशंसा बटुलिरहेका नयाँ गभर्नरले रातारात सीमित ठूला घरानीयालाई मात्र फाइदा पुग्नेगरी राहत घोषणा गरेपछि सर्वत्र आलोचना शुरु भएको छ । अघिल्लो दिनसम्म मात्र पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी महामारीको प्रभावबारे राष्ट्र बैंकले अध्ययन गरिरहेको र त्यसको प्रतिवेदन आएपछि मात्र राहतको निर्णय गर्ने अभिव्यक्ति दिइरहेका थिए । साथसाथै उनले…