Logo

आइएमएस ग्रुपको सामाजिक उत्तरदायित्व, नेपाल पत्रकार महासंघलाई ७ हजार थान मास्क हस्तान्तरण

आइएमएस ग्रुपको सामाजिक उत्तरदायित्व, नेपाल पत्रकार महासंघलाई ७ हजार थान मास्क हस्तान्तरण



काठमाडौं । आइएमएस ग्रुपद्धारा नेपाल पत्रकार महासंघलाई ७ हजार थान माक्स हस्तान्तरण गरेको छ ।

laxmi

विश्वव्यापी महामारी कोरोना भाइरसका कारण सारा विश्व संकटमा छ । सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन दिईसकेको छ । अझै पनि पत्रकारहरु घरबाट बाहिर निस्कि आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन् ।

विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएको अवस्थामा आईएमएस ग्रुुपका अध्यक्ष दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तरगत पत्रकार महासंघलाई उक्त मास्क हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL