Logo

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारको राहत, बेरोजगार युवालाई कृषि तथा सेवा क्षेत्रमा रोजगार

काठमाडौं । सरकारले बैदेशिक रोजगारीबाट फर्केका युवालाई ब्यवसाय गर्नका लागि सुरुआति पुँजी दिने भएको छ । शुक्रबार बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुरा बताएकी हुन । नयाँ युवा उद्यमीलाई ब्यवसायीको लागि कार्यक्रम रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सरकारले चालु आवमा सञ्चालित कार्यक्रमलाई पूर्नसंरचना गरेर कार्यक्रम क्षेत्र बिस्तार गरिने नीति तथा…