काठमाडौं । प्रभु बैंकले सर्लाहीको बरहथवा नगरपालिका ७ स्थित बरहथवामा शाखा संचालनमा ल्याएको छ । उक्त विस्तारित शाखासँगै बैंकको शाखा संख्या २ सय पुगेको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन । विस्तारित शाखाको उद्घाटन गर्दै प्रमुख महतोले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच…