काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस नेपालमा समेत दिनानु दिन बढ्दै गईरहेको छ । हालसम्म २५८ जना संक्रमित भएका छन भने ३५ जना निको भएर घर पर्किसकेका छन । शुक्रबार बिहानमात्रै ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार थपिएका संक्रमित ९ जना मध्ये १ जना मकवानपुरका हुन भने अन्य…