Logo

कोरोना आशंकित महिलाकोे मृत्यु भएपछि धुलिखेल अस्पताल सिल, पिसिआर रिपोर्ट आउन बाँकी

काठमाडौं । काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल सिल गरिएको हो । सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीय सुत्केरी महिलाको शनिवार उपचारका क्रममा मृत्यु भएको थियो । टिचिं अस्पताल काठमाडौंमा ८ दिन अघि सुत्केरी भएकी र घर फर्केपछि ति महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण…