Logo

नेपालमा कोरोना संक्रमितको संख्या ४०७ पुग्यो, धनकुटा जिल्ला अस्पतालमा थपिए पाँच कोरोना संक्रमित

काठमाडौं । मंगलबार अबेर रातिको सूचनाअनुसार धनकुटा जिल्ला अस्पतालमा मात्र पाँच जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यहाँ कार्यरत एक प्रहरी र चार स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएको हो । दुई जना हेल्ट असिस्टेन्ट र एक नर्स र नर्सका श्रीमानमा कोरोनाभाइरस संक्रमण देखिएको हो । योसँगै नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ४ सय ७ जना पुगेको…