काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । गुल्मी मदाने गाउँपालिका–६, का कोभिड संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यसैगरी…