Logo

लकडाउनको ५९ औं दिन : संक्रमणको जोखिम बढेपनि रोकिएन उल्लंघन, दिनहुँ हजारौं कारवाहीमा

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ५९ औं दिन हो । मंगलबारदेखि सरकारले जारी गरेको सातौं चरणको लकडाउन शुरु भएको छ । आइतबार सरकारले आगामी जेठ २० सम्मका लागि सातौ चरणको लकडाउनको अवधि थपेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत…