Logo

रोल्पाका २२ वर्षीय युवकको आईसोलेसनमा मृत्यु, कोरोनाको आशंकामा स्वाव परिक्षण गरिदैं

काठमाडौं । रोल्पास्थित जिल्ला अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु भएको छ। सोमबार बेलुकी ४ बजे आईसोलेसनमा राखेका २२ बर्षिय युवकको मृत्यु भएको हो । काठमाडौंको टिचिङ अस्पतालमा डायलासिस गराउँदै आएका उनलाई आईतबा मात्रै रोल्पा पुर्याईएको थियो । आईतबार राती १० बजे रोल्पा पुगेका उनलाई जिल्ला अस्पताको आईसोलेसनमा राखिएको थियो । आईतबार नै युवकको र्यापिड टेस्ट…