Logo

प्रधानमन्त्रीको चीन भ्रमण : टोखा छहरे सुरुङमार्ग निर्माणदेखि भैसीको मासु निर्यातसम्मका सम्झौता

काठमाडौं । ४ दिने चीन भ्रमणमा गएको प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच आजै विभिन्न ९ बुँदामा सम्झौता भएका छन् । खासगरी नेपाल र चीनबीचको व्यापार प्रवर्द्धनसँगै दुई देशबीच सहयोग आदानप्रदानलाई प्राथमिकतामा राख्दै उक्त सम्झौताहरु भएका छन् । यी सम्झौताहरुमध्ये टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान भएको बताईएको छ । खासगरी नेपाल र चीनबीच…