Logo

संघीय संसदका दुई समितिको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकका सम्बन्धमा छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गतका दुइवटा समितिको बैठक बस्दैछ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछन् । शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ भने बिधायन समितिमा राष्‍ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । सिंहदरबारस्थित सचिवालय हलमा…