Logo

फेरी बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला ९० हजार ९ सयमा कारोबार हुँदै

फेरी बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला ९० हजार ९ सयमा कारोबार हुँदै



काठमाडौं । मंगलबार सुनको मूल्य पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य मंगलबार बढ्दै ९ हजार ९ सय रुपैयाँ पुगेको हो ।

लगातार बढेर प्रतितोला ९१ हजार ७ सय पुगेको सुनको मूल्य पछिल्लो समय घटिरहेको थियो । तर मंगलबार पुनः सुनको मूल्य उकालो लागेको हो । यस्तो मंगलबार चाँदीको मूल्य पनि १० रुपैयाँले उकालो लागेको छ । सोमबार प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदी मंगलबार बढेर ९ सय ५० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL