काठमाडौँ । जापानको अर्थव्यवस्था आधुनिक इतिहासको सबै भन्दा खराब अवस्थामा पुगेको छ । कोरोना महामारीले कारोबार ठप्प भएको छ र मानिसहरुले खर्च गर्न पनि लगभग बन्द गरिदिएका छन् । अप्रिल(जुन को त्रैमासिकमा जापानको जीडीपीमा ७.८ प्रतिशतको गिरावट दर्ता भएको छ । यो जापानको आधुनिक इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो गिरावट हो । यस्तो स्थितिमा विशाल अर्थव्यस्था…