Logo

एलजीको भिभाचे सिरिज वासिङ मेसिन बजारमा, ३९ मिनेटमा वास साइकल पूरा

काठमाडौं । एलजीको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा नयाँ प्रविधि रहेको कम्पनीले जनाएको छ । जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषता पत्ता लगाउँछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउछ । कम्पनीका अनुसार यस वासिङ मेसिनमा कपडाको हरेक रेसा रेसाभित्र पसेर…