Logo

ब्राइटको २१ औं स्थापना दिवश, कोभिड उपचारमा खटिने एम्बुलेन्स चालकसहित ६ स्वास्थ्यकर्मी नगद सहित सम्मानित

काठमाडौं । ब्राइट बचत तथा ऋण सहकारी सहाकारी संस्थाले कोभिड—१९ को महामारीमा अग्रपङ्तीमा रहेर कोरोना संक्रमित बिरामीहरुलाई स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण योगदान गर्ने एम्बुलेन्स चालकसहित आधा दर्जन चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ । संस्थाले आफ्नो २१ औ स्थापना दिवसमा विशेष कार्यक्रमकाबीच स्वास्थ्यकर्मीहरुलाई कदरपत्र र नगद सहित सम्ममान गरेको हो । अहिलको अहम् चुतौतिपूर्ण अवस्थामा…