Logo

सनराइज बैंक लिमिटेडका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्धार्थ ग्रुप अफ हस्पिट्यालिटीसंग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा सिद्घार्थ गुप्र अफ हस्पिट्यालिटीबीच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान…