Logo

नेपाल सेवा र विन लघुवित्त गाभिदै, आजैदेखी शेयर कारोबार रोक्का

नेपाल सेवा र विन लघुवित्त गाभिदै, आजैदेखी शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त एकआपसमा गाभिने भएका छन् ।

मंगलबार दुई लघुवित्त बीच एकआपसमा गाभ्ने-गाभिने विषयमा सहमति भई प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको नेपाल सेवाका प्रमुख कार्यकारी अधिकृत बसन्तबहादुर शाक्यले बताए ।

यसैबिच दुई संस्थाको मर्जर सम्बन्धि कार्य नटुङ्गेसम्मका लागि शेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई पत्र पठाएको सीईओ शाक्यले बताए ।

लघुवित्तबाट प्राप्त पत्रका आधारणमा आजैदेखि शेयर कारोबार रोक्का राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL