Logo

नेपालको जनसङ्ख्या सन् २१०० मा आधा हुनसक्ने, कस्ता पर्लान् प्रभाव

काठमाडौं । ब्रिटेनको एउटा प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले अधिकांश देशहरूमा यो शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएको छ। नेपालको हकमा हाल तीन करोड रहेको जनसङ्ख्या सन् २०४३ मा तीन करोड पैँतालीस लाख पुग्ने र त्यसपछि घट्दै गएर सन् २१०० मा पुग्दा त्यसको लगभग आधामा झर्ने प्रक्षेपण गरिएको छ।…