काठमाडौं । पछिल्लो समय कर्जा प्रवाह घटेका कारण बैंकमा पर्याप्त तरलता रहेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विस २०७७–०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै अहिले कर्जा प्रवाह घटेका कारण बैंकमा पर्याप्त तरलता रहेको उनले बताए । जसका कारण कर्जाको ब्याजदर घटेको उनको तर्क छ । साथै, ७५ को आर्थिक…