Logo

राजनीतिक संक्रमण छिचोल्दै लम्कियो नेप्से, एकैदिन ९५ अंकको वृद्धि हुँदा पौने ७ अर्बको कारोबार

काठमाडौं । राजनीति संक्रमणका कारण आइतबार उच्च रुपमा गिरावट आएको नेप्से परिसूचक त्यसयता सोही अनुरुप बढ्न पुगेको छ । देशका राजनीतिक संक्रमण बढिरहँदा नेप्से परिसुचक भने ठिक त्यसको विपरित बढ्न पुगेको छ । सोमबार ३० अंकले बढेको नेप्से परिसूचक मंगलबार ९५ अंकले उकालो लागेको छ । देशमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेर राजनीतिक संक्रमण बढेपनि नेप्से…