Logo

एफनसीसीआई, चेम्बर र सीएनआईको प्रमुख राजनीतिक दलहरुलाई संयुक्त अपिल, संयमतापूर्वक निर्णय लिन आग्रह

काठमाडौं । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण गराएको छ । निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि बारम्बार सुझाव दिदै भन्दै अहिलको अवस्थामा संयमतापूर्वअब निर्णय लिन आग्रह गरेको…