Logo

घट्यो ब्रोकर कमिशन, अधिकतम ०.४० प्रतिशतमात्रै लिन पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबारदेखि लागू हुनेगरी ब्रोकर कमिसन घटाएको छ । बोर्डले शुक्रबार अधिकतम ०.४० प्रतिशतसम्म मात्रै धितोपत्र दलाल व्यवसायीले कमिशन लिन पाउनेगरी निर्णय गरेको हो । यसअघि अधिकतम ०.६० प्रतिशतसम्म कमिशन लिन पाउने व्यवस्थालाई संशोधन गर्दै ०.४० प्रतिशत अधिकतम कमिशन लिन पाउनेगरी निर्णय गरेको हो ।बोर्डका अनुसार यसअघि न्यूनतम २५ रुपैयाँ लिन…