काठमाडौं । झण्डै एक वर्षयाता विश्व कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त छ । कोरोना भाईरसको रोकथाम नियन्त्रणका लागि भन्दै विभिन्न देशहरुले हवाई उडानमा प्रतिवन्ध लगाउँदा हवाई उद्योगमा गम्भीर असर परेको छ । सन् २०१९ को डिसेम्बरदेखि चीनको बुहानमा देखिएको संक्रमणका कारण सन् २०२० को सुरुवातदेखि नै विभिन्न देशहरुले नाका सिल, हवाई उडानमा प्रतिवन्ध, लकडाउनलगायत रोग…