काठमाडौं । चीनको सेना तथा फार्मास्युटिकल कम्पनी क्यानसिनो बायोलोजिक्सले विकास गरेको कोरोना भाइरस खोप अन्य देशका प्रतिस्पर्धी खोप भन्दा राम्रो भएको चिनियाँ विज्ञहरुले बताएका छन् । अहिलेसम्म अमेरिकाको मोडर्ना इन्क र बेलायतको अक्सफोर्ड युनिभर्सिटीका खोप मानवमा पहिलो चरणको परीक्षणमा सफल भइसकेका छन् भने चीनको खोप दोस्रो चरणको परीक्षणमा पनि प्रभावकारी सावित भइसकेको छ । अक्सफोर्डको…