काठमाडौं । नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिकले सशत्र प्रहरीको हतियार खोस्दै नेपाल प्रवेश गर्न खोज्दा त्यसको प्रतिकारमा गोली चालउँदा एकजना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो । सर्लाही जिल्लास्थित नेपाल भारत सीमामा सशस्त्र प्रहरीमाथी आक्रमणको प्रयास गर्दै नेपाल प्रवेश गर्न खोज्ने…