Logo

विश्वको सर्वाधिक मूल्यवान दुईपाङ्ग्रे सवारी कम्पनी बजाज अटो, विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय

काठमाडौं । बजाज अटो लिमिटेड बजार पूँजीकरण रु १.६ लाख करोड नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ–पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर रु.५५६६.४ रुपैयाँ पुगेर बजार पूंजीकरण रु.१६१०७३.२१६ करोडमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापना गरेको छ । विश्लेषकहरूका अनुसार यो भन्दा…