Logo

बैंक वित्तीय संस्था, मेडिकल कलेज र कम्पनीलाई पनि अख्तियारले छानविन गर्ने, पदबाट छाडेको ५ बर्षपछि मुद्दा नलाग्ने

काठमाडौं । निजी स्तरबाट संचालित कम्पनीलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन गर्ने भएको छ । विशेषगरी अख्तियारले बैंक तथा वित्तीय संस्था, मेडिकल कलेज र सोसँग आवद्ध अस्पताललगायतलाई अख्तियारले आफ्नो दायराभित्र राखेर छानविन गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अख्तियार अनुसन्धान आयोग ऐन संसोधन अघि बढाएको छ । । अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोग ऐन…