Logo

आईएमईको ‘आईएमई घरमै’ योजना, घरै बसेर १ लाख जित्ने मौका

काठमाडौं । आइएमई लिमिटेडले घरमै १ लाख जित्ने उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले लकडाउनमा घरबाहीर ननिस्की गरिने रेमिट्यान्सलाई प्रवर्द्धन गर्न ‘आईएमई घरमै’ योजना सार्वजनिक गरेको हो । उक्त योजना अनुसार जेठ ३१ गतेबाट सुरू गरिएको “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १…