Logo

चार चिनी उद्योगले गरे ५४ करोड बक्यौता भुक्तानी, अन्नपूर्ण सुगरले अझै १७ करोड बक्यौता भुक्तानी गर्न बाँकी

काठमाडौं ।  चार  चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु ६५ करोड बढी बक्यौता रकममध्येमा मङ्गलबार साँझसम्म चारवटा चिनी उद्योगले रु ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ ।  सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर…