काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यापार सहजीकरणसँगै अर्थतन्त्र चलायमान हुनुपर्ने बताएका छन् । उनले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ६९ औं भन्सार दिवसको अवसरमा बोल्दै अबका दिनमा आर्थिक गतिविधि अत्याधिक रुपमा बढ्ने, व्यापार सहजीकरण सहज ढंगले भएमा र उपभोक्ताको संरक्षण भएमा राजस्व संकलन स्वतः स्फूर्त रुपमा बढ्ने बताए । उनले भन्सार सेवालाई प्रभावकारी बनाउन…