Logo

मौद्रिक नीतिले मार्जिन लेण्डिङको सिमा ७५ प्रतिशत पुर्याउँदै, मार्जिन कलमा नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन लेण्डिङको सीमा बढाएर ७५ प्रतिशत पुर्याउने भएको छ । राष्ट्र बैंकले आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत मार्जिन लेण्डिङको मौजुदा व्यवस्थालाई परिमार्जन गर्दै ७५ प्रतिशत पुर्याउन लागेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । यस अघि धितोपत्र बोर्डले पूँजी बजार सुधारका लागि भन्दै मौद्रिक नीतिमार्फत मार्जिन लेण्डिङको सीमा वृद्धि,…