Logo

कोरोना खोप प्रभावकारी नहुँदै २० लाखको मृत्यु हुनसक्ने ‘डब्लूएचओ’को चेतावनी, सोचेभन्दा धेरै क्षति गर्ने दाबी

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दिएको छ । डब्लूएचओका अनुसार कोरोनाविरुद्धको प्रभावकारी खोप व्यापक प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसले ज्यान गुमाउने छन् । विश्व सामुदाय नै सचेत नभएमा कोरोना संक्रमणले सोचेभन्दा धेरै क्षति गर्ने डब्लूएचओका…