Logo

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानसँग भिड्दै नेपाल, जिते फाइनल पुग्ने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज (बिहीबार) घरेलु टोली नेपाल र लेबनान भिड्दै छन् । नेपालको दोस्रो खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट लेबनानसँग हुनेछ । पहिलो खेलमा कीर्गिस्तानलार्य १–० गोलले पराजित गरेको नेपालले यो खेलमा जित निकाल्न सके एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गर्नेछ । एक खेलमा ३–३ अंब जोड्दै म्यानमार र नेपाल क्रमशः…