Logo

अन्ततः सहमतिमा आए यातायात व्यवसायी, बिहीबारदेखि जिल्लाभित्र सार्वजनिक सवारीसाधन चलाउने

काठमाडौं । पछिल्लो डेढ हप्तादेखि सार्वजनिक सवारीसाधन चलाउन आनाकानी गरिरहेका व्यवसायीले बिहीबारदेखि जिल्लाभित्र सार्वजनिक सवारीसाधन चलाउने सहमति गरेका छन । सोमबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ महानगरीय ट्राफिक प्रहरी महाशाखालगायत यातायात मजदूर संगठनहरूबीच भएको छलफलपछि साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको हो । सहमतिअनुसार यातायात व्यवसायीले सरकारद्वारा तोकिएको स्वास्थ्यसम्बन्धी…