Logo

नर्स र स्वास्थ्यकर्मीको तलव भुक्तानी नगरे अस्पताल नविकरण नहुने, अनिवार्य बैंक खातामार्फत दिनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब नर्स र स्वास्थ्यकर्मीको तलव नदिए अस्पताल नै नविकरण नगर्ने निर्णय गरेको छ । मन्त्रालयले मंगलबार गुणस्तर मापन नियमन महाशाखा, समन्वय महाशाखा,स्वास्थ्य सेवा विभाग र अनुगमन तथा मुल्यांकन शाखालाई उक्त कुराको कार्यान्वयन गराउन निर्देशन दिएको हो । यसअघि नेपाल नर्सिङ संघले नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको भन्दै समस्या…